विजयनगर गाउँपालिकामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु । विजयनगर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम गाउँपालिकाको सभा हल खडैचामा सम्पन्न भएको छ।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्...
